आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । 

मंगलबार (आज) दिउँसो ४ बजे बैठक बस्ने लागेको हो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको छ ।

आज बस्ने नियमित बैठक भए पनि समसामयिक विषयमा छलफल हुने बताइएको छ ।