काठमाडौं । काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरीनगर प्रहरी जवान पदका लागि आवेदन खुलाएको छ ।
महानगरले बुधवार सूचना जारी गर्दै ६५ जना नगर प्रहरी करार पदका लागि आवेदन खुल्ला गरेको हो ।
उक्त नगर प्रहरीमा आवेदन दिन चाहने व्यक्तिले आवश्यक कागजातहरू लिई सूचना जारी गरेको १५ दिन भित्र निवेदन दिन महानगरले आग्रह गरेको छ ।
यस्तो छ महानगरले जारी गरेको सूचना :





























