प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । लोक सेवा आयोग काठमाडौंले प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक गरेको छ । 

आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी प्रशासन सेवाको सहसचिव पदको लिखित नतिजा सार्वजनिक गरेको जनाएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५४/०८०-८१ (आ.प्र.), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा सार्वजनिक गरीएको आयोग कार्यालयले जनाएको छ । 

हेर्नुहोस नतिजा