काठमाडौं । लोक सेवा आयोग काठमाडौंले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६६१०८०-८१ (आ.प्र), न्याय सेवा, कानून समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरीएको हो ।
हेर्नुहोस नतिजा