काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना प्रकाशन गरी विभिन्न सेवा तथा पदहरुको लिखित नतिजा प्रकाशन गरीएको जनाएको हो ।
नेपाल बैंक लिमिटेडको वि.नं. ७ देखि १०/२०७९-८० (आ.प्र.), विभिन्न तह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरीएको आयोगले जनाएको हो ।
हेर्नुहोस नतिजा