गृह मन्त्रालयले गर्‍यो २५ सीडीओको सरुवा र पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो २५ सीडीओको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र पदस्थापन गरेको छ ।

बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले २५ जना सहसचिवको सरुवा र पदस्थापन भएको छ ।

हेर्नुहोस् सूची –

 

436589484_940635264464581_4738543839163687519_n-1716990725.jpg442457805_969634431219292_9049091124668306150_n-1716990724.jpg