काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूले प्रधानमन्त्रीसहित सरकारका माथिल्लो तहका व्यक्तिहरुसँग भेट गर्न नपाएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘एउटा विषयमा ध्यानाकर्षण गराउनको निम्ति आएको हुँ। सरकारका प्रमुख व्यक्तिहरुसित पनि कुरा हुने विषय हो यो । तर, मैले समय पाउँदिन् सरकारका माथिल्लो तहका प्रधानमन्त्रीहरुसित भेट गर्न पाउँदिन । त्यसो भएर आज मैले राष्ट्रिय सभालाई गुहारेको छु’ सम्बोधनको सुरुमै सांसद गौतमले भने ।२ भदौं, काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूले प्रधानमन्त्रीसहित सरकारका माथिल्लो तहका व्यक्तिहरुसँग भेट गर्न नपाएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘एउटा विषयमा ध्यानाकर्षण गराउनको निम्ति आएको हुँ। सरकारका प्रमुख व्यक्तिहरुसित पनि कुरा हुने विषय हो यो । तर, मैले समय पाउँदिन् सरकारका माथिल्लो तहका प्रधानमन्त्रीहरुसित भेट गर्न पाउँदिन । त्यसो भएर आज मैले राष्ट्रिय सभालाई गुहारेको छु’ सम्बोधनको सुरुमै सांसद गौतमले भने ।उनका अनुसार त्यसबेला इजरायली राजदूतले भनेका थए, ‘हामीले धेरै समयको खर्च गरेर, बैज्ञानिकहरुको प्रयोग गरेर बिटुमिन अलकत्राको ठाउँका अर्को केमिकलको विकास गरेका छौं । तपाईंहरुको जस्तो भूगोल भएका मुलुकहरुमा बाटो निर्माण गर्नको निम्ति ठूलो मद्धत गर्न सक्छ र त्यो सयौं वर्षसम्म बिग्रिन्न, भत्किन्न । गिटी पनि चाहिन्न, बालुवा पनि चाहिन्न ।’उक्त ‘केमिकल माटोमा जति ठाउँसम्म जान्छ चट्टान जस्तो भएर बस्छ’ भनेर इजरायली राजदूतले भनेको र ‘यसको निम्ति प्रधानमन्त्रीसँग कुरा गरेर पठाइदिनसुहोस्’ भनेको स्मरण गरे ।
नेपालमा जति प्राकृतिक घटना घट्छन् पहिले नै गर्नुपर्ने काममा कसैको पनि ध्यान नगएको उनको भनाइ छ। बहुदल आएपछि, त्यो भन्दा अगाडि पंचायत र पंचायत भन्दा पहिले पनि कसैको ध्यान विपद् पूर्व तयारीमा जान नसक्दा समस्या भएको उनले बताए ।उक्त ‘केमिकल माटोमा जति ठाउँसम्म जान्छ चट्टान जस्तो भएर बस्छ’ भनेर इजरायली राजदूतले भनेको र ‘यसको निम्ति प्रधानमन्त्रीसँग कुरा गरेर पठाइदिनसुहोस्’ भनेको स्मरण गरे ।
‘त्यो केमिकल ल्याउन सकियो भने नेपालको पहाड सुरक्षित हुन्छ । यस सम्बन्धमा इजरायका राजदूतलाई बोलाएर पराष्ट्रमन्त्रीले, प्रधानमन्त्रीले बोलाएर छलफल गुर्नपर्यो’ सांसद गौतमको आग्रह छ।