मुग्लिङ । दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते हुनेहरूमा कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा थापा, कैलाली लम्किचुहा न.पा.३ की २३ वर्षीया हरिकला थापा, लम्किचुहा ३ कै १९ वर्षीय कैलाश वि.क, लम्किचुहा ३ बै २७ वर्षीय कृष्णा वि.क.सामान्य घाइते छन् ।
त्यस्तै लम्किचुहा ३ बस्ने वर्ष ३५ की जयन्ती बि.क, कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार, कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना, कैलालीको गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट, बझाङ वित्थडचिर गा.पा ४ का २२ वर्षीय बसन्त बोहोरा, कन्चनपुर भीमदत्त न.पा.१७ का ३४ वर्षीय धरम खड्का घाइते भएका छन् ।
त्यसैगरी कन्चनपुर भीमदत्त न.पा.१० का २० वर्षीय दिपेश भट्ट, दार्चुला महाकाली न.पा.६ का २३ वर्षीय लक्ष्मण बम, कन्चनपुर भीमदत्त न.पा.९ का २५ वर्षीय भिमसेन सार्की, बैतडी दशरथचन्द न.पा.२ का ३७ वर्षीय जनक बिजाली, कन्चनपुर भीमदत्त न.पा.४ का २३ वर्षीय विनोद सार्की, डडेलधुरा गन्यापधुरा गा.पा.३ का ३३ वर्षीय देवबहादुर भुल र चितवन भरतपुर म.न.पा.५ का २५ वर्षीय विपिन न्यौपाने घाइते भएका हुन् ।
घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।