गोसाइँकुण्ड

गोसाइँकुण्ड

समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड । विगतमा गङ्गा दशहरा एवं जनै पूर्णिमा  पर्वमा मात्रै  भक्तजनको  घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुको चहल पहल बढ्दो छ ।

तस्बिरः  ज्ञानेन्द्र न्यौपाने/रासस