विदेशी मुद्राको विनिमय दर :  कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर :  कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर रहेको छ ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर  एक सय ६० रुपैयाँ रहेको छ भने बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

bini-1728175891.PNG