काठमाडौं । लोक सेवा आयोगले आयुर्वेद चिकित्सक पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी आयुर्वेद चिकित्सक पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३३१/०८०-८१ (महिला), नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, आठौँ तह, आयुर्वेद चिकित्सक पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।


























