काठमाडौं । लोक सेवा आयोगले पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले हिजो (आइतबार) एक सूचना जारी गरी पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा यस प्रकार छन् :




























