Byawastha - News Portal of Nepal
  • ‌‍प्रमुख समाचार
  • अर्थ-वाणिज्य
  • सरकार
  • समाचार
  • लोक सेवा
  • विशेष
  • संसद्
  • अन्य
    • कर्मचारी
    • शिक्षा
    • स्थानीय तह
    • फिचर
    • राजनीति
    • प्रदेश सरकार
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • स्वास्थ्य/वातावरण
    • पर्यटन
    • कला/साहित्य
    • सूचना/प्रविधि
    • खेलकुद
    • सुरक्षा/अपराध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • हाम्रो टीम
बुधबार, पुस २४, २०८१
  • Byawastha - News Portal of Nepal
  • ‌‍प्रमुख समाचार
  • अर्थ-वाणिज्य
  • सरकार
  • समाचार
  • लोक सेवा
  • विशेष
  • संसद्
  • अन्य
    • कर्मचारी
    • शिक्षा
    • स्थानीय तह
    • फिचर
    • राजनीति
    • प्रदेश सरकार
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • स्वास्थ्य/वातावरण
    • पर्यटन
    • कला/साहित्य
    • सूचना/प्रविधि
    • खेलकुद
    • सुरक्षा/अपराध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • युनिकोड
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
स्वास्थ्य_Humla स्वास्थ्य_Humla
व्यवस्था संवाददाता
सोमबार, पुस २२, २०८१ व्यवस्था संवाददाता
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्याङ्क आदानप्रदान गर्ने सम्झौता भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे । एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
 
यस सम्भौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।

बैदेशीक रोजगार बिभाग

सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवर्द्धन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवर्द्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ ।

सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:५३
Pool Sector Nepalgunj Pool Sector Nepalgunj
चन्दागिरी नगरपालीको कार्यालय काठमण्डौ चन्दागिरी नगरपालीको कार्यालय काठमण्डौ
सडक डिभिजन कार्यालय, प्युठान सडक डिभिजन कार्यालय, प्युठान
संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेत संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेत
गुठिचौर गाउँपालिकाको  कार्यालय, जुम्ला गुठिचौर गाउँपालिकाको  कार्यालय, जुम्ला
प्रतिक्रिया दिनूहोस्
थप समाचार
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
‌‍प्रमुख समाचार
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
व्यवस्था संवाददाता
मंगलबार, पुस २३, २०८१ व्यवस्था संवाददाता
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
पूरा पढ्नूहोस्
‌‍प्रमुख समाचार
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
व्यवस्था संवाददाता
मंगलबार, पुस २३, २०८१ व्यवस्था संवाददाता
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा श्रव्य दृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ । पूरा पढ्नूहोस्
ताजा समाचार
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै मंगलबार, पुस २३, २०८१
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्'
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
बार अध्यक्षको मुद्दामा श्रव्य दृश्यसहित अभिलेख झिकाउने आदेश
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
विचार/ब्लग
नेपालमा एम–पक्सको सर्तकता तथा निगरानी
नेपालमा एम–पक्सको सर्तकता तथा निगरानी -डा. प्रकाश बुढाथोकी
बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता - धर्मेन्द्र झा
राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला
राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला - मिना गुरुङ्ग
अन्तर्वार्ता
खेललाई उद्योगको रुपमा विकास गर्ने कुरामा मिडियाको ध्यान पुगेको छैन : शिशिर पछाई
खेललाई उद्योगको रुपमा विकास गर्ने कुरामा मिडियाको ध्यान पुगेको छैन : शिशिर पछाई आइतबार, पुस ७, २०८१
कोपमा सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल
कोपमा सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल बुधबार, मंसिर ५, २०८१
जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँः मन्त्री शाही
जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँः मन्त्री शाही मंगलबार, मंसिर ४, २०८१
सरकार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार मंगलबार, पुस २३, २०८१
'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्' 'कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्' मंगलबार, पुस २३, २०८१
कम्पनी
प्रतिबद्धता मिडिया प्रालि, अनामनगर, काठमाडौं
सूचना विभाग दर्ता नं. ४०२४-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण नं. ४०४२-२०८०/८१
अध्यक्ष नरेश भण्डारी
कार्यकारी सम्पादक पार्वती बस्नेत
सम्पर्क इमेल: [email protected] फोन: +977-9851346762 विज्ञापनका लागि:
इमेल: [email protected]
फोन: +977-9858034193 हाम्रो टीम
© 2025 Byawastha - News Portal of Nepal. All Rights Reserved.
Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।

SoftNEP Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact admin@softnep.com

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्