सामान्यले गर्‍यो एकैपटक ५८ कर्मचारीको सरूवा (विवरणसहित)

सामान्यले गर्‍यो एकैपटक ५८ कर्मचारीको सरूवा (विवरणसहित)

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ५८ कर्मचारीहरूको सरुवा गरेको छ । 

समान्यले विभिन्न निकाय तथा अतिरिक्त समूहमा रहेका ३९ उपसचिव तथा अन्य अधिकृतहरूको सरुवा गरेको हो ।

मन्त्रालयले नियमित सरुवा हुने कर्मचारी अधिकांशको विभिन्न प्रदेश तथा संघीय मन्त्रालयमा सरुवा गरेको छ भने अतिरिक्त समूहबाट अधिकांश जिल्ला समन्वय समितिमा पठाइएको छ । 

हेर्नूस् विवरणः

saruwa-11686585544.jpg

saruwa-21686585522.jpg

saruwa-a1686585500.jpg

saruwa-b1686585454.jpg

saruwa-111686585382.jpg

saruwa-221686585401.jpg