काठमाडौं । लोक सेवा आयोग जलेश्वर कार्यालयले खरिदार वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै परीक्षा भवन कायम गरिएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्वर ११३०९–११३१५-०७९–८० (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, सुयक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वीरगञ्ज परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको लागि भवन निर्धारण गरिएको हो ।
हेर्नुस् सूचना :
यसैबीच, लोक सेवा आयोग जलेश्वर कार्यालयले विज्ञापन नम्वर ११३०९–११३१५÷०७९–८० (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, सयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको लागि भवन निर्धारण गरिएको हो ।
हेर्नुस् सूचना :
यसैबीच, लोक सेवा आयोग जलेश्वर कार्यालयले विज्ञापन नम्वर ११३०९–११३१५÷०७९–८० (खुला तथा समावेशी), न्याय र प्रशासन सेवा, सयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको लागि भवन निर्धारण गरिएको हो ।
हेर्नुस् सूचना :