काठमाडौं । लोक सेवा आयोग जलेश्वर कार्यालयले आन्तरिक प्रतियोगिता तर्फको खरिदार वा सो सरह (अप्राविधिक) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको छ ।
आयोगले आज सूचना जारी गरी परीक्षा भवन कायम गरिएको जानकारी दिएको हो ।
कार्यालयको विज्ञापन नम्वर ११३०८-०७९-८० (आ.प्र.), न्याय र प्रशासन सेवा संयु्क्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वीरगञ्ज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लागि परीक्षा भवन कायम गरिएको हो ।
हेर्नुस् सूचना :
यसैबीच, जलेश्वर कार्यालयको विज्ञापन नम्वर ११३०८-०७९-८० (आ.प्र.), न्याय र प्रशासन सेवा संयु्क्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लागि परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुस् सूचना :
यसैबीच, जलेश्वर कार्यालयको विज्ञापन नम्वर ११३०८-०७९-८० (आ.प्र.), न्याय र प्रशासन सेवा संयु्क्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लागि परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुस् सूचना :