झापा । बिक्री गर्न पूर्वी पहाड पाँचथरबाट गाडीमा ल्याइएको सुन्तला शनिबार झापाको दमकमा झार्दै व्यापारी ।
यतिखेर बजारमा सुन्तलाको कारोबार बढेको छ । तस्वीर : यज्ञराज आङदेम्बे/रासस
दमकमा सुन्तलाको व्यापार