जडीबुटी उत्पादन कम्पनीको उप–प्रवन्धक पदको नतिजा सार्वजनिक

जडीबुटी उत्पादन कम्पनीको उप–प्रवन्धक पदको नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले जडीबुटी उत्पादन कम्पनीको उप–प्रवन्धक पदको सातौं तहको लखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

हुर्नूहोस् नतिजा