कोशी प्रदेश: नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने

कोशी प्रदेश: नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुने

मोरङ- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुँदैछ ।

भोलि दिउँसाे १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ सम्बोधन गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।