अधिकृतको नतिजा सार्वजनिक

अधिकृतको नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले कृषि सेवा समूहको बाली विकास अधिकृत तहको राजपत्र अनङ्कित तुतिय श्रेणीको नतिजा सार्वजनिक गरेको हो ।

माग पद संख्या ८ जनामा लिखित परीक्षामा सम्मिलित संख्या ४ सय ५५ जनामा २० जना छनोट भएका छन् ।

download1688367593.png

download (1)1688367598.png