प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदै 

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।

परराष्ट्र मन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए ।