फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् बजार मूल्य (सूचीसहित)

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् बजार मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम  ४० रहेको छ भने अधिकतम ५० गोलभेडा सानो (लोकल) न्यूनतम २५ अधिकतम ३२ आलु रातो न्यूनतम ६० अधिकतम ६५ आलु रातो (भारतीय) न्यूनतम ३८ अधिकतम ४० आलु रातो (मुडे) न्यूनतम ४२ अधिकतम ४६ र आलु सेतो अधिकतम  ४२ न्यूनतम ४५ रुपैयाँ कायम भएको छ । 

यसैगरी प्याज सुकेको न्यूनतम  ७८  देखि अधिकतम  ८२ काउली स्थानिय न्यूनतम ११० अधिकतम १२० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम २५ अधिकतम ३५ भन्टा डल्लो न्यूनतम ५० अधिकतम ६० र  बन्दा (लोकल) न्यूनतम  ६० अधिकतम ७० रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको समितिले जनाएको छ । 

यसैगरी, केरा दर्जन न्यूनतम  १४० अधिकतम  १५०  र  स्याउ (फूजी) प्रति केजी न्यूनतम  ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ । 

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ? 

11697594250.png

21697594788.png

31697594806.png

41697594820.png

51697594838.png

 

61697594855.png

71697594887.png