कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड बजेट (पूर्णपाठ)

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड बजेट (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।

प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।

बजेटको पूर्णपाठः