कोशी लोक सेवा आयोगद्धारा कर्मचारी माग (सूचनासहित)

कोशी लोक सेवा आयोगद्धारा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृत स्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।

अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले साउन १४ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नूस् सूचना :

ddddwq1687743700.png