मदन भण्डारीको जन्म जयन्तीमा टिकटक प्रतियोगिता आयोजना, प्रथमलाई पचास हजार पुरस्कार

मदन भण्डारीको जन्म जयन्तीमा टिकटक प्रतियोगिता आयोजना, प्रथमलाई पचास हजार पुरस्कार

काठमाडौं । प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । चौतारीले जननेता स्व. मदन भण्डारीको जन्म जयन्तीमा यस्तो आयोजना गरेको हो । टिकटक बनाउने टिकटकरहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । 

प्रथम हुनेलाई पाँच लाख, द्वितीयलाई तीन लाख, तृतीयलाई दुई लाख र सान्त्वनालाई एक लाखको व्यवस्था रहेको छ । उक्त कार्यक्रममा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक जनकदीप पराजुली निर्णायकको भूमिकामा रहेका छन् ।   

355288407_6309425595807137_7130830082504530107_n1687509811.jpg