कति छ आज तरकारी र फलफूलको मूल्य ?

कति छ आज तरकारी र फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ । 

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली)  प्रति केजी न्यूनतम ५० रहेको छ भने अधिकतम ६० गोलभेडा सानो (लोकल) न्यूनतम २० अधिकतम २५ आलु रातो न्यूनतम  ३३ अधिकतम  ३५ आलु रातो (भारतीय) न्यूनतम २८ अधिकतम  ३० रुपैयाँ कायम भएको छ । 

प्याज सुकेको (भारतीय) न्यूनतम ७५ देखि अधिकतम ८० काउली स्थानीय न्यूनतम ४० अधिकतम ५० रुपैयाँ र बन्दा (लोकल)  न्यूनतम  २५ अधिकतम ३५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ । 

केरा दर्जन न्यूनतम  १२० अधिकतम  १४० र  स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३३० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?

11706061897.PNG

21706062390.PNG

31706062406.PNG

41706062422.PNG

51706062437.PNG

61706062454.PNG

71706062469.PNG

81706062486.PNG