काठामाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
मंगलबार मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीका पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठक सुरु